Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ विदेशमन्त्री वाङलाई भेट्न नेताहरूकाे हाेडबाजी, ओली ननिस्किँदै प्रचण्ड पुगे मेरियटमा


    आइतबार, चैत्र १३ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । तीन दिने नेपाल भ्रमण रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न नेताहरूकाे हाेडबाजी चलेकाे छ ।

    आज बिहान नक्शालस्थित होटल मेरियटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीचकाे भेट नसकिँदै प्रचण्ड यीलाई भेट्न मेरियट पुगेका छन् ।  

    तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार