Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चिनियाँ विदेशमन्त्री वाङलाई भेट्न ओली मेरियट होटल पुगे


    आइतबार, चैत्र १३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न होटल मेरियट पुगेका छन् ।

    आज बिहान नक्शालस्थित होटल मेरियटमा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री  यी र ओलीबीच भेटवार्ता भएको हाे ।

    तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि त्यही होटलमा भेटवार्ता हुँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार