Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै


    आइतबार, चैत्र १३ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ ।  हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको हो  ।

    बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरवार एन्ड भेन्युमा बस्ने प्रचार बिभागको उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार