Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबारमा नेपाल र चीनका विदेशमन्त्रीबीच भेटवार्ता


    शनिबार, चैत्र १२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । 

    नेपाल–चीन द्विपक्षीय बैठक सुरु हुनुअघि  दुई देशका परराष्ट्रमन्त्री भेटवार्ता गरेका हुन् । 

    चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार