Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आगामी निर्वाचनमा कुनै दलसँग सहकार्य हुँदैनः नेता बस्नेत


    शनिबार, चैत्र १२ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन् ।

    आज पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन पर्वत पुगेका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैह्रकम्युनिष्ट भएकाले ती दलहरुसँग तालमेल नहुने बताए ।
    उनले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा ९माओवादी केन्द्र० सहितका कम्युनिष्ट पार्टीलाई आग्रह गर्दै एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा छ भने ।
    निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसार तालमेल पनि हुनसक्ने बताउँदै उनले निर्वाचनमा सक्रिय भएर होमिन कार्यकर्ताहरुलाई आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार