काठमाडाैं । सबै ठिकठाक हुँदाे हाे त सन्धिखर्क बजार आज झकिझकाउ हुने थियाे । बजारमा बेग्लै उत्साह अनि उमंग हुने थियाे ।
सन्धिखर्क बजारका करिव २० हजार जनतालाई पिउने पानी उपलव्ध गराउने सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई उपभाेक्ता मूल संस्थाकाे शनिबार हुने भनिऐकाे साधारण सभा तथा अधिवेशन राजनितिक दलले नेतृत्व नटुंग्याईदिँदा अलपत्र परेकाे हाे ।
गत १९ माघमा बसेकाे संचालक समितिकाे वैठकले संस्थाकाे अधिवेशन चैत १२ गतेका दिन भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेकाे भएपनि राजनितिक दलहरुले नेतृत्व बाँडफाँटमा समय नदिएपछि अधिवेशन अलपत्र परेकाे अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले बताए ।
‘म त हाल बुटवल छु, धेरै बुझ्न पाएकाे छैन’ , अध्यक्ष श्रेष्ठले न्युज कारखानासंग भने, ‘अधिवेशन त हुन्छ हाेला आज सर्वदलीय बैठक बस्दैछ भन्ने सुनेकाे छु ।’
दलिय बाँडफाँट नमिलेका कारण अधिवेशन अनिश्चित भएकाे सचिव कमल प्रसाद घिमिरेले संकेत गरे । अधिवेशनकाे लागि आफुहरु तयारी अवस्थामा रहेकाे सस्थाका कार्यालय प्रमुख कृष्ण आचार्यले बताए ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend