Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी अध्यक्ष प्रचण्ड आज गोरखा जाँदै


    शनिबार, चैत्र १२ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाै‌।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ आज गारेखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकाेट गाउँपालिकाकाे भवन उद्घाटन गर्न गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गाेरखा जाने उनकाे सचिवालयले जनाएको छ ।

    प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दाैडधुपमा छन् । बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए ।

    अघिल्लाे पटक भरतपुर महानगरपालिकाकाे निर्वाचनमा माओवादीबाट धाेका पाएकाे भन्दै कांग्रेस चितवन गठबन्धनबिना निर्वाचनमा जाने पक्षमा रहँदा प्रचण्ड त्यहाँ पुगेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार