Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति देउवाविरुद्ध नाराबाजी


    शुक्रबार, चैत्र ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।

    डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले  नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर नाराबाजी गरेका हुन् ।

    सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगेका बेला पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा बसेका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार