Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेमा रेखा झाले दिइन् प्रभु साहविरूद्ध उजुरी


    बिहिबार, चैत्र १० २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाें । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहविरूद्ध केन्द्रीय सदस्य एवं सांसद रेखाकुमारी झाले पार्टीमा उजुरी दिएकी छन् ।

    बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा झाले आफ्नो गृह जिल्ला रौतहटमा साहले मनोमानी गरेको आरोपसहित उजुरी दिएकी हुन् ।

    अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको उनको पत्रमा लेखिएको छ, ‘हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा नेता कमरेड प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमान्दार योद्धा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरीदिनुहु केन्द्रीय अध्यक्ष कमरोडलाई आग्रह गर्न चाहन्छु ।’

    उनले रौतहट जिल्लाको अधिवेशन फेरि हुनु पर्ने माग गरेकी छन् ।

    276951081_672419057412115_7913407969465001136_n_3gV8bYRBmF.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार