Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज ११ बजे कार्की ब्यांकेटमा बस्दै


    बुधबार, चैत्र ९ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेकपा (एमाले), केन्द्रीय कमिटीको तेस्रो बैठक आज ११ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ ।

    बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् । 

    बैठक दुई दिन चल्नेछ ।  यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार