Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • घनश्याम भुसाल भन्छन्- अब पनि संसद विघटन ठीक छ भन्नु उचित हुँदैन


    मंगलबार, चैत्र ८ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले नेता घनश्याम भुसालले संसद विघटन ठीक छ भन्नु एमालेका लागि उचित नभएकाे बताएका छन् ।

    भुसालले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन गलत थियो भनिसकेकाले अब पनि संसद विघटनको पक्षपोषण गर्नु एमालेका लागि उचित नहुने बताएका हुन् ।

    ‘अब पनि फेरि संसदको यस खालको विघटनहरु ठीक छ भनेर जानुको अर्थ सोझासोझी अस्थिरताको पक्षमा हिँड्नु हुन्छ’ उनले भने, ‘जुन काम नेकपा एमाले, यति जिम्मेवार पार्टीको तर्फबाट हामीले गर्नुहुन्न, गर्दैनौं ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार