Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साहित्यकार भुसालको उपन्यास ‘विवाह रेखा’ सार्वजनिक


    सोमबार, चैत्र ७ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची।साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास ‘विवाह रेखा’ सार्वजनिक भएको छ ।

    अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क मा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन् ।

    विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको ‘परिवेश’ कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार