Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एमालेले वैशाख ९ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने


    सोमबार, चैत्र ७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कामाडौं । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले ९ वैशाखमा घोषणपत्र सार्वजनिक गर्ने भएको छ ।

    सोमबार बसेको एमाले पोलिटव्यूरोको बैठकले पार्टी स्थापना दिवसकोअवसर पारेर घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार