Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोलिटब्यूरो बैठकमा घनश्याम भूसालकाे प्रस्ताव- बाम गठबन्धन र पार्टी एकता गराैं


    सोमबार, चैत्र ७ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालले कम्युनिष्ट पार्टीहरुबीच एकताको प्रस्ताव राखेका छन् ।

    सोमबार सुरु भएको  पोलिटब्यूरो कमिटीको बैठकमा भूसालले तीन कारणले कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यकता रहेको भन्दै यस्ताे प्रस्ताव राखेका हुन् । 

    एमाले वाम एकताको मूल प्रवाह भएको, विभाजित पार्टीहरुबीच वैचारिक तथा सैद्धान्तिक कारण नभएको र आगामी निर्वाचनमा वामन्थी जित सुनिश्चित गर्न पार्टी एकता आवश्यक रहेको भूसालले प्रस्ताव गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार