Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्घाखाँचीमा ८ दल दर्ता, परिवार दलदेखि राप्रपा नेपालसम्म


    सोमबार, चैत्र ७ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची । राष्ट्रिय मान्यता प्राप्त नगरेका ८ दल अर्घाखाँचीमा दर्ता भएका छन् । निर्वाचन आयाेगले दिएकाे समयसीमाभित्र ८ दल दर्ता भएकाे जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवी अर्यालले जानकारी दिए । 

    नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसालले जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल दर्ता गरेका छन् ।

    विवेकशिल साझा,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, उन्नत लाेकतन्त्र पार्टी, राष्ट्रिय जनमाेर्चा दर्ता भएका हुन । 

    नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सहित ५ राष्ट्रिय मान्यता प्राप्त दल छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार