Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवा पूर्वी नेपाल भ्रमणमा


    सोमबार, चैत्र ७ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं  ।  प्रधानमन्त्री शेरबादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा माेरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् ।

    उनले सुन्दरहरैचा नगरपालिकाकाे प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।

    त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ माेटरेबल पुल उद्घान गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा जोड्ने सडककाे साप्सुखोलामा पुल बनेकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार