Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले पाेलिटब्युराे बैठक बस्दै


    सोमबार, चैत्र ७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेकाे पाेलिटब्युराे बैठक आज साेमबार बस्दै छ ।

    बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बैठकका लागि तय भएकाे छ ।

    एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन घाेषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने बताए । पाेलिटब्युराेमा ९९ जना छन् । स्थानीय तहकाे निर्वाचन हुन ५३ दिन बाँकी छ । एमालेले निर्वाचन घाेषणा पत्र सार्वजनिक गर्न बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार