Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एमाले नेता रिमालको प्रश्न: चुनावमा जानुअघि पद खाली गर्नुपर्ने किन ?


    शुक्रबार, चैत्र ४ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहितामा प्रश्न उठाएका छन् । यहि   वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने सर्त व्यवहारिक नभएको रिजालको भनाइ छ ।
     आज शुक्रबार विहान सामाजिक सज्जाल  फेसबुक मार्फत रिजालले पालिका अध्यक्ष वा मेयरहरुले चुनावमा जानुअघि पद खाली गरि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन भन्दै प्रश्न गरेका हुन् । प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका प्रधानमन्त्री ,पालिका अध्यक्ष वा मेयरहरुले चाहिँ चुनावमा जानुअघि पद खाली गरि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन  रिमालको प्रश्न छ ।
    यस्तो छ रिमालले सामाजिक सज्जाल  फेसबुक  मार्फत सार्वजनिक गरेको स्थानिय निर्वाचन सम्बन्धि आचार संहितामाथिको प्रश्न 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार