Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • माओवादीकाे चितवन जिल्ला इन्चार्जमा रेणु दाहाल


    बिहिबार, चैत्र ३ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ।

    माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी अधिकारीलाई दिएको छ।

    दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुन्। ऊनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन्। अधिकारी विद्यार्थी राजनीतिबाट आएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार