Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले सचिवालयको बैठक बालकोटमा बस्दै, एजेण्डा के ?


    मंगलबार, चैत्र १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

    केन्द्रीय कमिटी बैठकका अजेण्डा तय गर्न आज दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका हुन् । रिजालका अनुसार बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको हो। 

    सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो ।

    स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी एमालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार