Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साउदी अरबका राजकुमार काठमाडौंमा


    सोमबार, फाल्गुन ३० २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  साउदी अरेबियाका विदेशमन्त्री समेत रहेका राजकुमार फेसला बिन फरहान अल साउद नेपाल आइपुगेका छन् । 

    दुई दिने औपचारिक नेपाल भ्रमणका लागि उनी आज आइपुगेका छन् । परराष्ट्र सचिव भरत राज पौड्यालले साउदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

    राजकुमार साउद राष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ताका साथै परराष्ट्र मन्त्री नारायण खड्कासँग बैठकको कार्यक्रम छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार