Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा बैठक: अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्ताव पारित गर्ने


    सोमबार, फाल्गुन ३० २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

    कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनिष सुमनले जानकारी दिए । 

    छलफलप्रश्चात सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित गर्ने जसपाले जनाएको छ । 

    यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ । सोमबारदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार