Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बारा कांग्रेस सभापतिमा यादव बिजयी


    सोमबार, फाल्गुन ३० २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कलैया । नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी  निर्वाचित भएका छन् । 

    उनको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत  पाए ।  

    प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीका अनुसार निर्वाचनमा २९ मत भने बदर भएको थियो ।

    नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यतm गरेका छन् । उनले भने, ‘स्थानीय तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन मिलेर जानुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार