Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सार्वजनिक लेखा समितिको प्रतिवेदन संसदमा पेस


    आइतबार, फाल्गुन २९ २०७८
    470
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेस गरिएको छ । 

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् । 

    एमाले सांसदहरूकाे नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकाेटाले संसदकाे कार्यसूची अघि बढाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार