Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम: पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना


    शुक्रबार, फाल्गुन २७ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ । बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ।

    दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार