Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुक्रबारलाई सर्‍यो धनुषा कांग्रेसको चुनाव


    बिहिबार, फाल्गुन २६ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार (आज) हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ । 

    कांग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो । तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए । 

    congress-list.png.png
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार