Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवाले पत्रकार सम्मेलन गर्दै


    बुधबार, फाल्गुन २५ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

    देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने अभियानबारे जानकारी दिन बुधबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

    काँग्रेसले यही फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार