Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • रंगेलीनगरपालिका मेयर अग्रवाल माओवादीबाट निष्कासित


    मंगलबार, फाल्गुन २४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर ।  नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल (बगडिया) लाई पार्टीबाट निष्कासन गरेको छ ।

    नेकपा एमाले प्रवेश गर्ने तयारी गरेपछि माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले विज्ञप्ति जारी गर्दै पार्टीको आचरण विपरीत काम गरेका कारण अग्रवालको साधारण सदस्यतासमेत खारेज गरेर कारबाही गरिएको जानकारी दिएका छन् ।

    उनी माओवादी केन्द्रबाट मोरङमा स्थानीय तहको निर्वाचन जित्ने एक्लो पालिका प्रमुख हुन् ।

    Press-Statetment-about-Bagadiya.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार