Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस अछामको सभापतिमा शाह विजयी


    मंगलबार, फाल्गुन २४ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । नेपाली कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी भएका छन् ।

    दाेस्राे चरणको चुनावमा   कुल १ हजार ४ सय ९७ मत खस्दा शाहले ७ सय ७९ मत ल्याए ।  प्रतिस्पर्धी निर्वतमान सभापति भरत कुमार स्वारले ७ सय ११ मत प्राप्त गरे  ।  ७ मत बदर भएका छन ।

    पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि साेमबार मतदान भएको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार