Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीको केन्द्रीय समितिमा ९७ जना प्रस्तावित


    सोमबार, फाल्गुन २३ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादीकाे सोमबार बसेको केन्द्रीय समितिको बैठक केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ ।

    बैठकमाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्यसहित केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् ।

    वाईसीएलका अध्यक्ष सुमन देवकोटा, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल पनि केन्द्रीय सदस्यमा मनोनित भएका माओवादी केन्द्र स्रोतले जनाएको छ । एक केन्द्रीय सदस्यका अनुसार ती नाममाथि केन्द्रीय समितिमा छलफल भइरहेको छ । 

    माओवादी केन्द्रले गत पुसमा भएको महाधिवेशनबाट २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार