Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुवास नेम्वाङ आराेप- स्थानीय निर्वाचन सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा गरिदैछ


    आइतबार, फाल्गुन २२ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  एमाले नेता सुवासचन्द्र नेम्वाङले स्थानीय तह चुनाव सार्न अर्लि इलेक्सनको चर्चा गरेको आराेप लगाएका छन् ।

    आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले स्थानीय निर्वाचन भत्काउने, सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा  गरेको आराेप लगाएका हुन् ।

    ‘उहाँहरुको सोझो हिडाइ छैन, उहाँहरु स्थानीय तह निर्वाचन भत्काउन लाग्ने, पर पुर्‍याउने निर्वाचन हलमै गडबड गर्ने लगायतका कुरा हुन सक्छन्’ उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार