Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची


    आइतबार, फाल्गुन २२ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची आइतबार नै सार्वजनिक भएको छ। 

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ ।  

    त्यस्तो प्रतिनिधिसभाको बैठक अघि बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । उक्त बैठकले कार्यसूचीबारे छलफल गर्नेछ। 

    हेर्नुहोस् कार्यसूची:

    kar.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार