Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिभरपुलले सिटीसँगको अग्रता तीन अंकमा झार्‍यो


    आइतबार, फाल्गुन २२ २०७८
    455
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले शनिबार राति वेस्ट ह्यामविरूद्ध जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको दूरी तीन अंकमा झारेको छ । 

    घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा साडियो मानेले खेलको २७औं मिनेट निर्णायक गोल गरे । 

    जितसँगै लिभरपुलको २७ खेलबाट ६३ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ६६ अंक छ । पराजित वेस्ट ह्याम २८ खेलबाट ४५ अंक सहित पाँचौ स्थानमा छ ।

    सिटीले आज बेलुकी म्यानचेस्टर युनाइटेडसंग खेल्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार