Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले अध्यक्ष ओली आज गृह जिल्ला जाँदै


    शनिबार, फाल्गुन २१ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज  गृह जिल्ला झापा जाने भएका छन् । 

     बिहान ८ः३० बजे भद्रपुर विमानस्थलबाट सोझै सालबारीस्थित शहीद स्मृति पार्कमा गएर बिहान ९ः३० बजे शहीदको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ ।   कमल गाउँपालिका-६ खयरबारीमा रतुवा(मावा तटबन्धको शिलान्यास ओलीले गर्ने साथै अन्य धेरै कार्यक्रमलाई सम्बोधन गर्ने र  साँझ ६ बजेको हवाई उडानबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको एमाले झापाको प्रचार विभागले जानाएको  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार