Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेलारुसले सीमामा सुरक्षाकर्मीको संख्या दोब्बर पार्ने


    बुधबार, फाल्गुन १८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । मिन्स्क–बेलारुसले युक्रेनसँगको दक्षिणी सीमामा आफ्ना सुरक्षाकर्मीको संख्या दोब्बर पार्ने भएको छ ।

    आगामी दुई दिनपछि सीमामा रहेका पाँच बटालियन सेनाको समूहलाई बढाएर दश पु¥याइने राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले घोषणा गरेका छन् । 

    ‘यी उच्च तालिमप्राप्त मोवाईल समूह हुन्, जसले विरोधीका जुनसुकै उत्तेजना र बेलारुसविरुद्धको सैन्य कारबाही रोक्न सक्छन्,’ युक्रेनतर्फ लक्षित गर्दै सुरक्षा परिषदको बैठकमा भने । 

    सेनाको परिचालनलाई ‘रोकथम कार्य’ भन्दै त्यसले युक्रेनका कट्टरपन्थी र हतियारहरुको प्रवेश रोक्ने बताए । रुसलाई समर्थन गरेको भन्दै पश्चिमा देशहरुले बेलारुसलाई प्रतिबन्ध लगाएका छन् ।  
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार