Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक बस्दै


    बुधबार, फाल्गुन १८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक आज बुधबार बस्दैछ ।

    बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिए ।

    बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ ।

    कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार