Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारी पशुपतिनाथमा


    मंगलबार, फाल्गुन १७ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शन गर्न पाशुपत पुगेकी छन् । महाशिवरात्रिको अवसरमा मंगलबार अपरान्ह उनी पशुपतिनाथको दर्शन गर्न पुगेकी हुन् । 

    महाशिवरात्रिका लागि दर्शनार्थीहरू मंगलबार बिहानैबाट लामवद्ध भई पशुपतिनाथको दर्शन गरिरहेका छन् । 

    महाशिवरात्रिको अवसरमा मंगलबार पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार