Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसीबारे एमालेकाे धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दै ओली


    मंगलबार, फाल्गुन १७ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमाेदनमा भाग नलिएकाे प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएकाे छ ।

    एमाले अध्यक्ष केपी ओलीले आज दिउँसाे १ बजे तिनकुनेस्थित राेयल ब्यांकेटमा पत्रकार सम्मेलन आयाेजना गर्दैछन् ।

    एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।

    एमसीसी गत शुक्रबार संसदबाट अनुमाेदन भइसकेकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार