Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद भवन अगाडि भेटिएकाे शंकास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय


    सोमबार, फाल्गुन १६ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

    नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । उक्त शंकास्पद प्रेसर कुकर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

    शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार