Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • संसद बैठक बुधबार बस्ने


    आइतबार, फाल्गुन १५ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रतिनिधिसभाको बैठक फागुन १८ गते बस्ने भएको छ । 

    आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो । सभामुख सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार