Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसी सम्झौता संसदबाट पारित


    आइतबार, फाल्गुन १५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रनिनिधिसभाबाट एमसीसी सम्झौता पारित भएको छ ।

    सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

    आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार