Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढुंगाखानीमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, पाँच टिपरसहित ट्रक र एक्साभेटर पुरियाे


    आइतबार, फाल्गुन १५ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काभ्रे । काभ्रेको बनेपामा आइतबार एउटा ढुंगाखानीमा ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ।

    बनेपा-१४ आशापुरीमा रहेको आशापुरी रोडा ढुंगा सप्लायर्समा आइतबार दिउँसो सवा एक बजेतिर ढिस्को खस्दा दुइटा एक्साभेटर, पाँच टिपर र दुई ट्रक पुरिएका छन्।

    ढिस्कोमा पुरिएका दुई जनालाई प्रहरीले उद्धार गरेको छ भने अरू मानिसहरू पनि फसेको हुन सक्ने खतिवडाले जानकारी दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार