Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • जसपाको केन्द्रीय कार्यकारणी समितिको बैठक एमाले ‘मुख्यालय’मा


    बिहिबार, फाल्गुन १२ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारणी समितिको बैठक एमाले ‘मुख्यालय’मा हुने भएको छ ।

    ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति पतिष्ठान भवनमा भोलि शुक्रबार बैठक हुन लागेको हो ।

    समावेशी र सामूहिक नेतृत्वअनुसार नेतृत्व चल्नु पर्ने डा. बाबुराम भट्टराईको मागमाथि छलफल गर्ने गरी जसपाले बैठक बोलाएको हो । नेतृत्व समावेशी र सामूहिक नेतृत्वविपरित चलिरहेको भन्दै डा. भट्टराईले आलोचना गर्दै आएका छन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार