Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • संसद बैठकअघि देउवा र प्रचण्डबीच वार्ता


    बिहिबार, फाल्गुन १२ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संसद बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको छ।

    बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका देउवा र प्रचण्डबीच अहिले कुराकानी भइरहेको छ।

    संसदमा टेबल भएको एमसिसी सम्झौताका विपक्षमा उभिने माओवादीले निर्णय गरेको छ।

    सत्ता गठबन्धनबाट एमसिसी पारित गर्न नसकिने भए प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को साथ लिएर भए पनि पास गर्ने प्रधानमन्त्री देउवाको तयारी छ। 

    एमसिसीबारे छलफल गर्ने कार्यसूची भएको संसद बैठक दिउँसो १ बजे बस्दैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार