Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभाको बैठक आज, एमसीसीमाथि छलफल हुँदै [सूचीसहित]


    बिहिबार, फाल्गुन १२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको आज (बिहीबार)को बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । 

    संघीय संसद सचिवालयले आज सार्वजनिक गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । 

    कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ । 

    यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन गर्ने बताइएको छ।

    यस्तो छ संसदको कार्यसूची:

    samsad.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार