Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदको कार्यसूची सार्वजनिक, एमसीसीमाथिको छलफल प्रस्ताव दोस्रो नम्बरमा


    बुधबार, फाल्गुन ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । 

    कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।  

    karya-suchi.jpg-2.jpg

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार