Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली र गृहमन्त्री खाँणबीच बालकोटमा भेटवार्ता, एमसीसीबारे के भयाे छलफल ?


    बुधबार, फाल्गुन ११ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

    बुधबार बिहान ओली निवास बालकोट पुगेका बालकोटमा गृहमन्त्री खाण र केपीबीच एमसिसीकाे विषयमा छलफल भएको स्रोतले जानकारी दिएकाे छ ।

    ओली र खाणबीच आधा घण्टा कुराकानी भएको थियो ।

    मंगलबार साँझमात्रै एमसिसी पारित गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरू र एमाले नेताहरूबीच सघन छलफल भएकाे थियाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार