Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुमलटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, एमसीसीबारे छलफल


    बुधबार, फाल्गुन ११ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार  प्रधानमन्त्री देउवा प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । 

    संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले शीर्ष नेतासँग भेटवार्तालाई बढाएका छन् ।

    मंगलबार राति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको थियो । हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार