Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोहन वैद्यलाई प्रचण्डको वचन: एमसीसी कुनै हालतमा पास गर्दैनौं


    मंगलबार, फाल्गुन १० २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्ने पक्षमा नरहेको बताएका छन् ।

    मंगलबार बिहान नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य प्रचण्डबीच भएकाे भेटमा प्रचण्डले पास गर्ने पक्षमा नरहेको बताएका हुन् ।

    ‘एमसीसीमा के सोच्नुभएको छ ? भनेर वैद्यले गरेकाे प्रश्नमा प्रचण्डले कुनै हालतमा पास गर्दैनौं भनेर जवाफ दिएकाे स्राेतले जानकार दियाे ।  

    भेटमा महासचिव बैद्यले एमसीसी विरोधी पदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छुटाउने पहलका लागि आग्रह समेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार