Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बामदेवको अमेरिकालाई आग्रह :एमसीसी फिर्ता लैजानुस्


    मंगलबार, फाल्गुन १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले  अमेरिका सरकारलाई  एमसीसी फिर्ता लैजान आग्रह गरेका छन् ।

    गौतमले मंगलबार एक विज्ञप्ति जारी गर्दै  अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी)  सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै फिर्ता लैजान आग्रह गरेका हुन् ।

    ‘सम्झौताले ७४ वर्ष हिलेदेखि अविछिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि पर्यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्याङ ठान्ने खलनायकहरुले नै बोक्नुपर्नेछ’ गौतमले भनेका छन्।
    यो हेर्नुस् बामदेव गौतमको बिज्ञप्ति बिस्तृतमा 

    Bamdev-gautam-press-realese.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार